यस्ता छन् सोमबार बसेको मन्त्रिपरिषद्को पाँच निर्णय

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले महत्वपूर्ण पाँचवटा निर्णय गरेको सरकारका प्रवक्ता तथा संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । प्रहरीको राशनमा १५ प्रतिशत वृद्धि, नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्ति गर्ने, बाढी तथा डुबानबाट धानबालीमा पुगेको क्षति अध्ययन गर्न गृहमन्त्रालयका सचिवको नेतृत्वमा अध्ययन कार्यदल गठन गर्नेदेखि लिएर कोभिड पीडित … Continue reading यस्ता छन् सोमबार बसेको मन्त्रिपरिषद्को पाँच निर्णय